१३ बैशाख २०८१, बिहिबार

Tag: सिभिल अस्पताल

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, सिभिल अस्पताल भर्ना

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । यादवलाई उपचारको लागि हिजो बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । केही दिनयता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी