१३ बैशाख २०८१, बिहिबार

Tag: सिन्धुलीमा सीप बेच्ने बजार अभाव

सिन्धुलीमा सीप बेच्ने बजार अभाव

कमलामाई, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार) सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन । सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले घरखर्चका लागि