७ बैशाख २०८१, शुक्रबार

Tag: सिन्धुलीगढी युद्ध संग्रहालय

अंगेज सेनालाई परास्त गर्ने वीर योद्धाको शालिक अनावरण

सिन्धुलीगढी । प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अंगेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गरेका छन् । सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो । ऐतिहासिक युद्धस्थलमा आज