१३ बैशाख २०८१, बिहिबार

Tag: सिन्धुपाल्चोक २

सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको अग्रता कायमै

मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् । जारी मतगणनामा बस्नेतले तनि हजार