१३ बैशाख २०८१, बिहिबार

Tag: सिन्धुपाल्चोकको तौथली

सिन्धुपाल्चोकको तौथलीमा मनाइयो अनौठो दही जात्रा

मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारमा दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । वृद्धवृद्धादेखि युवा जमातले दहीको ठेकी र बाल्टिनबाट अबिर मिसिएको दही निकाली एकअर्कालाई छ्यापाछ्याप गर्दै जात्रा मनाएका हुन् । तौथलीमा प्राचीन तथा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरी देवीको