१२ बैशाख २०८१, बुधबार

Tag: सिनोफार्म

भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

हनोई । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गर्नु भएको थियो । भियतनामले यसअघि अस्ट्राजेनिका