११ बैशाख २०८१, मंगलबार

Tag: सिनेमा हल

सिनेमा हल, डान्सबार माघ मसान्तसम्म बन्द गराउन सीसीएमसीसीको सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर जस्ता भिडभाड हुने क्षेत्रलाई माघ मसान्तसम्म बन्द गराउन सिफारिस गरेको छ । आज शुक्रबार बसेको बैठकले वर्तमान समयमा कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भिडभाड हुने