१३ बैशाख २०८१, बिहिबार

Tag: सिधा वार्ता

भारतलाई कुटनैतिक नोट पठाएर प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भारतलाई कुटनैतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नपर्ने बताएका छन् । उपसभापति गुरुङले अब आइन्दा लिपुलेक र कालापानीको सन्दर्भमा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुङ्ग्याउन पर्ने बताए । उपसभापति