७ बैशाख २०८१, शुक्रबार

Tag: सिद्राको व्यापार

कपिलवस्तुको चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु, बुद्धभूमि । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए । असोज अन्तिम