८ बैशाख २०८१, शनिबार

Tag: सिद्धिदात्रीको पूजा आराधना

आज महानवमी पर्व, सिद्धिदात्रीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । नवरात्रको नवौ दिन महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र