८ बैशाख २०८१, शनिबार

Tag: सिद्धिदात्री

आज दसैँको नवौ दिन, सिद्धिदात्रीको पूजा गरी महानवमी पर्व मनाइँदै

काठमाडौँ । आज बडादशैँ एवं नवरात्रको नवौं दिन महानवमी दुर्गा भवानीको नवौं शक्ति स्वरुपा माता सिद्धिदात्रीको विशेष पूजा आराधना गरी मनाइँदैछ । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका