११ बैशाख २०८१, मंगलबार

Tag: सिद्धिकीको मृत्यु

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

राँझा । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेको छ । उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो