७ बैशाख २०८१, शुक्रबार

Tag: सिथि नखः पर्व

वर्षको अन्तिम पर्व : सिथि नखः मनाउँदै नेवार समुदाय

भादगाउँ । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को