८ बैशाख २०८१, शनिबार

Tag: सिडिओ कार्यालय

रवि लामिछाने नेपाली नागरिकता लिन आज सिडिओ कार्यालय जाँदै

काठमाडौँ । रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाँदै छन् । अनागरिक भएका लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लागेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार लामिछाने आज