७ बैशाख २०८१, शुक्रबार

Tag: सिटौलासंग छलफल

ओलीलाई भेटेपछि राष्ट्रपति चयनबारे प्रचण्डद्वारा सिटौलासंग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलीबीच भेटवार्ता भएको छ । आज शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुवीच भेटवार्ता भएको हो । आज शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालकोटमा २ घण्टाभन्दा बढी छलफल