१३ बैशाख २०८१, बिहिबार

Tag: सिटौलाको समर्थन

बाग्मतीमा संस्थापनलाई सिटौलाको समर्थन, बानियाँको जीतको सम्भावना बढ्यो

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ । बाग्मतीको सभापतिमा संस्थापन शेरबहादुर देउवा पक्षलाई कृष्ण प्रसाद सिटौला पक्षका भीमसेनदास प्रधानले समर्थन गर्ने भएसंगै सभापतिका उम्मेदवार इन्द्र बानियाँको जीतको सम्भावना बढेको छ