१३ बैशाख २०८१, बिहिबार

Tag: सिटी हल

प्रधानमन्त्रीले आज शिलान्यास गर्ने कार्यक्रम भरतपुर महानगरपालिकाले बहिस्कार गर्ने

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज माघ १७ गते भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरपालिकाले बहिष्कार गर्ने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै महानगरकी मेयर