१३ बैशाख २०८१, बिहिबार

Tag: सिटामोल

डेंगु बढेसँगै सिटामोलको माग उच्च, ५० लाख उत्पादन गरिँदै

काठमाडौँ । नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका