१३ बैशाख २०८१, बिहिबार

Tag: सिजी इन्टरनेट

काठमाडौंँ उपत्यकामा ‘सिजी इन्टरनेट’ सेवा आजदेखि शुरु

काठमाडौँ । सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको