८ बैशाख २०८१, शनिबार

Tag: सिजीनेट

सिजीनेटले दियो यत्ति सस्तोमा इन्टरनेट : ६४९ रूपैयाँमै ५० एमबीपीएस

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको इन्टरनेट सेवाप्रदायक कम्पनी सिजीनेटले ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । जसअन्तर्गत मासिक ६४९ रूपैयाँमा ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट लिन सक्ने छन् । कम्पनीका अनुसार यो प्याकेज १ महिना, ३ महिना, ६ महिना र