४ बैशाख २०८१, मंगलबार

Tag: सिजन विक शर्मा

यात्रुबाहक बसबाट झरेर एकको मृत्यु

उदयपुर । यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर एकको मृत्यु भएको स्रोतले बतायो । बसको ढोकाबाट