१३ बैशाख २०८१, बिहिबार

Tag: सिङ फुक्लेको

प्रचण्ड-माधव नेपाल सिङ फुक्लेको तिल्के गोरु : प्रधानमन्त्री ओली

दाङ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरु रहेको टिप्पणी गरेका छन् । काम चलाउ प्रधानमन्त्री समेत रहेका ओलीले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको टिप्पणी गरे