६ बैशाख २०८१, बिहिबार

Tag: सिक्टा सिँचाइ आयोजना

सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा

राँझा, २२ असार । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् । आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ