८ बैशाख २०८१, शनिबार

Tag: सिके राउत

मधेसी जनताको अधिकार दिलाएर छाड्छौँ : अध्यक्ष राउत

कलैया । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा. सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष गरेका छन् । बारा जिल्लाको सदरमुकाम कलैयामा हिजो आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै