१३ बैशाख २०८१, बिहिबार

Tag: सिकार आरक्ष क्षेत्र

नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र : ‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक