८ बैशाख २०८१, शनिबार

Tag: सिकाइ उपलब्धि

सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चार वटा वडाका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर अध्यापन गराउन थालेका छन् । शैक्षिक सामग्रीले झकिझकाउ कक्षा कोठामा नाच्दै गाउँदै पठनपाठन गराउन थालिएको हो । यसअघि अन्नपूर्ण गाउँपालिकाका सबै र रघुगङ्गा गाउँपालिका–५, ६,