८ बैशाख २०८१, शनिबार

Tag: सिंहदरवारमा प्रधानमन्त्री

तस्वीरमा हेर्नुस् सिंहदरवारमा प्रधानमन्त्रीको रुपमा प्रचण्डको तेस्रो इन्ट्री

काठमाडौँ । सिंहदरवारमा प्रधानमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज तेस्रो इन्ट्री गरेका छन् । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएर सिंहदरवार प्रवेश गरेका हुन् । यसअघि उनी २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री