८ बैशाख २०८१, शनिबार

Tag: सिंहदरबारमा सुरु

एमालेका मन्त्रीले राजीनामा बुझाएपछि सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएपछि सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी