६ बैशाख २०८१, बिहिबार

Tag: साहित्यकार गिरी

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

काठमाडौँ । मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्रा. डा. माधवप्रसाद पोखरेलले उनलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान