७ बैशाख २०८१, शुक्रबार

Tag: साहस ऊर्जा

साहस ऊर्जाको आइपिओ भोलि बुधबारदेखि निष्काशन हुने

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच