१३ बैशाख २०८१, बिहिबार

Tag: सासू-ससुराको राम्रो हेरचाह

सासू-ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारी सम्मानित

रामपुर । सासू-ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ