७ बैशाख २०८१, शुक्रबार

Tag: सासंदको सहकार्य

सासंदको सहकार्य र समन्वयबाट राष्ट्रियसभा सञ्चालन हुन्छ : उपाध्यक्ष अर्याल

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छन् । सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन