१३ बैशाख २०८१, बिहिबार

Tag: सावनको डोला

राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक

कञ्चनपुर । कञ्चनपुरका राना थारु गाउँमा रावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन