१२ बैशाख २०८१, बुधबार

Tag: सालिक अनावरण

इतिहासविद् इमानसिंह चेम्जोङको सालिक अनावरण

बनियानी, झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर