११ बैशाख २०८१, मंगलबार

Tag: सालिकमा माल्यार्पण

पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका गई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गरेका हुन् । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह