१३ बैशाख २०८१, बिहिबार

Tag: सार्वजनिक सवारीसाधन

सार्वजनिक सवारी साधनको बढ्यो गाडी भाडा, कुन रुटको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । आज आइतबार प्राविधिकले सूत्रका आधारमा कुन रुटमा कति भाडा कायम गर्ने भनी निर्णय गरेर विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो । गत बिहिबार भौतिक पूर्वाधार तथा यातायात