१३ बैशाख २०८१, बिहिबार

Tag: सार्वजनिक सवारी

यातायात मजदुरको आन्दोलन फिर्ता, सार्वजनिक सवारी तत्काल खुल्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात ठप्प गर्ने यातायात मजदुरको आन्दोलन फिर्ता भएको छ । सरकारसँगको छलफलपछि यातायात मजदुरले आन्दोलन फिर्ता लिएका हुन् । सरकार र यातायात मजदुरबीच काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको