६ बैशाख २०८१, बिहिबार

Tag: सार्वजनिक महत्त्वको प्रस्ताव

गगन थापासहित ४ जना सांसदले दर्ता गराए संसदमा यतिठुलो सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका यूवा नेता गगन थापासहित ४ जना सांसदहरुले वायु प्रदूषण न्यूनीकरण गर्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने पहलकदमीका सन्दर्भमा सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । उक्त सार्वजनिक महत्त्वको प्रस्तावको प्रस्तावक गगन थापा