६ बैशाख २०८१, बिहिबार

Tag: सार्वजनिक–निजी साझेदारी

सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास गरिने छ : खेलकुदमन्त्री लिम्बू

कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सार्वजनिक निजी साझेदारीबाट खेलकुद क्षेत्रको विकास गरिने बताएका छन् । खेल पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको उहाँले स्पष्ट पारे । खेलकुद पत्रकार