१२ बैशाख २०८१, बुधबार

Tag: सारथिहरु

दाङमा कोरोनासँग जुधिरहेका यी ‘सारथिहरु’

तुलसीपुर । जिल्लामा कोरोना सङ्क्रमित तीव्ररुपमा बढिरहेका छन् । समुदायस्तरमै कोरोना भाइरस फैलिएपछि दाङमा हाल बन्दाबन्दी (लकडाउन) नै गरिएको छ । यसअघि वैशाख २५ गतेसम्म गरिएको लकडाउनलाई जेठ १ गतेसम्म थप गरिएको छ । एकातिर कोरोनाले सताएको छ, अर्कोतर्फ लकडाउनमा