१२ बैशाख २०८१, बुधबार

Tag: सामूहिक बलात्कार

७३ वर्षीया वृद्धालाई बसभित्र सामूहिक बलात्कार गर्ने २० र ३० वर्षीय दुई युवक पक्राउ

दाङ । दाङ जिल्लाको तुलसीपुरमा ७३ वर्षीया वृद्धालाई बसभित्र सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले २० र ३० वर्षीय २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार हिजो बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको