७ बैशाख २०८१, शुक्रबार

Tag: सामूहिक अन्त्येष्टि

दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि

पर्वत, २ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच