८ बैशाख २०८१, शनिबार

Tag: सामान बरामद

मोरङमा अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद

मोरङ, कात्तिक ४ । अबैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिव ११ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । हिजो विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले