६ बैशाख २०८१, बिहिबार

Tag: सामान उत्पादन

गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन, १ जना पक्राउ

काठमाडौँ । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने,