१३ बैशाख २०८१, बिहिबार

Tag: सामाजिक सुरक्षा भत्ता

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

रामपुर, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता