८ बैशाख २०८१, शनिबार

Tag: सामाजिक समस्या

सम्बन्ध विच्छेदले बढ्दैछ ‘बालश्रम’ को समस्या

भोजपुर । श्रीमान्-श्रीमतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्ध विच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ । बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न उनीहरु श्रम गर्न बाध्य हुने गरेका छन् भने