७ बैशाख २०८१, शुक्रबार

Tag: सामाजिक संस्था

सामाजिक संस्थाको सक्रियतामा असहाय परिवारलाई दशैँ राहत वितरण

तनहुँ,१२ कात्तिक । सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दिपुर र भानु नगरपालिकाका ३५ असहाय परिवारलाई दशैं राहत वितरण गरिएको छ । डुम्रे टोल विकास संस्था, खहरे बिरुवा डुम्रे टोल विकास संस्था र अपाङ्ग सरोकार समिति बन्दीपुरको सहकार्यमा असहाय र अपाङगता भएका