१३ बैशाख २०८१, बिहिबार

Tag: सामाजिक संजाल

चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक १३ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजालहरु ट्वीटर र फेसबुकमार्फत उनले यसको जानकारी दिएका हुन् । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर