१३ बैशाख २०८१, बिहिबार

Tag: साफ च्याम्पियनसिप २०२१

साफ च्याम्पियनसिप फाइनल : नेपाल र भारतबीच कडा प्रतिस्पर्धा हुने

काठमाडौँ । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेल आगामी शनिबार राती पौने ९ बजे शुरु हुनेछ । हिजो बुधबार ऐतिहासिक सफलता हासिल गर्दै