८ बैशाख २०८१, शनिबार

Tag: साफ च्याम्पियनसिपको फाइनल

फाइनलमा पुगेपछि नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन् । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको थियो । हिजो बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत